Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बाघ संरक्षणमा फड्को मार्दै नेपाल

A couple of Bengal Tigers are seen resting at the central Zoo in Kathmandu, Nepal, 26 August 2012. According to a tiger census conducted last year, a total of 121 breeding tigers live in protected areas in the country.

A couple of Bengal Tigers are seen resting at the central Zoo in Kathmandu, Nepal, 26 August 2012. Source: EPA/NARENDRA SHRESTHA

नेपालले लोपोन्मुख जनावर - बाघको संरक्षणमा पछिल्लो समय ठुलो फड्को मारेको बताइएको छ। सरकारी तथ्याङ्क अनुसार करिब ९ वर्षको अवधिमा नेपालमा बाघको सङ्ख्या झन्डै दोबर भएको देखिएको छ। यही साता परेको बाघ दिवस पारेर हामीले नेपालले बाघ संरक्षण लागि गरेका प्रयासका बारेमा वन्यजन्तु संरक्षणविद् शिवराज भट्टसँग कुराकानी गरेका छौँ।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

नेपालले लोपोन्मुख जनावर - बाघको संरक्षणमा पछिल्लो समय ठुलो फड्को मारेको बताइएको छ। सरकारी तथ्याङ्क अनुसार करिब ९ वर्षको अवधिमा नेपालमा बाघको सङ्ख्या झन्डै दोबर भएको देखिएको छ। यही साता परेको बाघ दिवस पारेर हामीले नेपालले बाघ संरक्षण लागि गरेका प्रयासका बारेमा वन्यजन्तु संरक्षणविद् शिवराज भट्टसँग कुराकानी गरेका छौँ।

हाम्रो पूर्ण कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now