SKIP TO MAIN CONTENT

नेपालको संविधान दिवस किन बन्यो "कालो दिवस"? नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष यसो भन्छन्

Jagat Baram, President of NEFIN spoke to SBS Nepali.
Jagat Baram, President of NEFIN spoke to SBS Nepali. Source: SBS Nepali

नेपाल सरकारले दीपावली गरी संविधान दिवस मनाउन जनतामा आग्रह गरेका बेलामा देशभित्र रहेका केही राजनीतिक दल, जनजाति समुदाय आदीले भने उक्त दिनलाई कालो दिवसको रूपमा मनाए।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपाल सरकारले दीपावली गरी संविधान दिवस मनाउन जनतामा आग्रह गरेका बेलामा देशभित्र रहेका केही राजनीतिक दल, जनजाति समुदाय आदीले भने उक्त दिनलाई कालो दिवसको रूपमा मनाए।

नेपाल आदिवासी जनजाति महासङ्घ तिनै मध्येको एक हो।संविधानले आदिवासी जनजातिहरूको हक अधिकार सुनिश्चित नगरेको भन्दै २०७२ सालमा संविधान जारी भएदेखि नै उनीहरूले संविधान संशोधनको माग राख्दै आएका छन्।

यही विषयमा, उक्त महासङ्घका अध्यक्ष जगत बारामसँग हामीले गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now