नेपालकी पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रस्ट अन्तर्गत आफ्नो समाजसेवा कार्यको लागि सहयोग जुटाउन अस्ट्रेलिया आएकी थिइन्। कसैले यसमाथि प्रश्न उठाएका छन् भने समाजसेवामा राजनीतिको बारेमा नसोची अगाडि बढ्नु पर्छ भन्ने केहीको भनाइ छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





