SKIP TO MAIN CONTENT

नयाँ युगका सङ्गीतकारहरूले सङ्गीत दिने मात्र हैन, बजाउन पनि जान्नु पर्‍यो: नवीन के. भट्टराई

Nepali Musician Nabin K Bhattarai
Source: Instagram/Nabin K Bhattarai

नेपाली सङ्गीत क्षेत्रमा धेरै वर्षदेखि नेपाली पप गायनमा सक्रिय रहेका तथा विभिन्न राष्ट्रिय अवार्डहरू जितिसकेका गायक नवीन के. भट्टराई अहिले आफै सङ्गीत र म्युजिक भिडियो सम्पादन गर्छन्। कोरोना महामारी हुन अघि उनको विदेशमा धेरै साङ्गीतिक यात्राहरू हुन्थे भने नेपालभित्रै पनि उनलाई विभिन्न ठाउँहरूमा आयोजकहरूले कार्यक्रमको निम्ति बोलाउने गर्थे। आफू लगायत अरू सङ्गीतकर्मीलाई महामारीले पारेको असरको बारेमा उनले हाम्रो नेपाल संवाददाता गिरीश सुवेदीसँग गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपाली सङ्गीत क्षेत्रमा धेरै वर्षदेखि नेपाली पप गायनमा सक्रिय रहेका तथा विभिन्न राष्ट्रिय अवार्डहरू जितिसकेका गायक नवीन के. भट्टराई अहिले आफै सङ्गीत र म्युजिक भिडियो सम्पादन गर्छन्। कोरोना महामारी हुन अघि उनको विदेशमा धेरै साङ्गीतिक यात्राहरू हुन्थे भने नेपालभित्रै पनि उनलाई विभिन्न ठाउँहरूमा आयोजकहरूले कार्यक्रमको निम्ति बोलाउने गर्थे। आफू लगायत अरू सङ्गीतकर्मीलाई महामारीले पारेको असरको बारेमा उनले हाम्रो नेपाल संवाददाता गिरीश सुवेदीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now