सिड्नीका १० नेपाली फुटबल क्लबहरुको सहभागिताका साथ नेपाली फुटबल कप नामक प्रतियोगिता सुरुहुँदै छ। डिसेम्बर ११, २०१६ देखि सुरुहुने उक्त प्रतियोगिता मार्च २०१७ सम्म जारी रहने आयोजक समितिको भनाइ छ। प्रतियोगिता आयोजक टोलीका कल्याण खड्का र मनीष पोखरेलले सिड्नीमा नयाँ फुटबल प्रतियोगिता सुरुगर्नुको उद्देश्यबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।
Share




