A woman receives a free flu vaccination at the Melbourne Town Hall in Melbourne. Source: AAP / AAP Image/Con Chronis
यो वर्ष फ्लुको सिजन सुरु हुँदै गर्दा एक नयाँ खोपलाई अस्ट्रेलियाको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बजारमा ल्याइएको छ। सन् २०२१ देखि नै अस्ट्रेलियाको निजी बजारमा चाहिँ उपलब्ध रहेको फ्लु सेल भ्याक्स स्क्वाड नामक मानव तन्तुमा नै विकास गरिने इन्फ्लुएन्जा भ्याक्सिन अब भने सबैको लागि उपलब्ध गरिएको हो। नयाँ खोपलाई विश्वभर देखिएका फ्लुका प्रकारहरूमा प्रभावकारी हुने हिसाबले निर्माण गरिएको विज्ञहरूको भनाइ छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।