SKIP TO MAIN CONTENT

१ हजार ६ सय बिट प्रति मिनेट को टेम्पोमा गिटार बजाएर विश्वको सबैभन्दा तीव्र गतिमा गिटार बजाउने निर्भाना विष्ट

Nirvana Bista
Source: Supplied

२०१५मा सबैभन्दा छिटो गिटार बजाएर अफिसियल वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका निर्भाना विष्ट अहिले अस्ट्रेलियामा सङ्गीत विषयमा स्नातक गरिरहेका छन्। आफ्नो पढाइ सकिएपछि नेपाल फर्केर सङ्गीत विद्यालय खोल्ने योजना उनको रहेको छ। थप सामाग्रीको लागि यहाँ जानुहोस्: http://bit.ly/nirvanabista

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

२०१५मा सबैभन्दा छिटो गिटार बजाएर अफिसियल वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका निर्भाना विष्ट अहिले अस्ट्रेलियामा सङ्गीत विषयमा स्नातक गरिरहेका छन्। आफ्नो पढाइ सकिएपछि नेपाल फर्केर सङ्गीत विद्यालय खोल्ने योजना उनको रहेको छ। थप सामाग्रीको लागि यहाँ जानुहोस्: http://bit.ly/nirvanabista

हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now