SKIP TO MAIN CONTENT

"मेडीकेयर पनि छैन, घर फर्किने बाटो पनि छैन": कोरोनाका कारण अस्ट्रेलियामा अस्थायी आप्रवासीका समस्या

Ines says she does not want her daughter to grow up without her mother.
Ines says she does not want her daughter to grow up without her mother. Source: SBS News

विश्वव्यापी रूपमा रहेको कोरोनाभाइरसको महामारीले अस्ट्रेलियामा रहेका थुप्रै अस्थायी भिसा धारकहरूलाई वित्तीय, भावनात्मक र स्वास्थ्य सम्बन्धी कठिनाइहरू झेल्न बाध्य बनाएको छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

विश्वव्यापी रूपमा रहेको कोरोनाभाइरसको महामारीले अस्ट्रेलियामा रहेका थुप्रै अस्थायी भिसा धारकहरूलाई वित्तीय, भावनात्मक र स्वास्थ्य सम्बन्धी कठिनाइहरू झेल्न बाध्य बनाएको छ।

यस्तै परिस्थितिको सामना गर्दै आएकी पेरुकी एक महिलाले आफूलाई तत्काल आवश्यकता रहेको बोन म्यारो ट्रान्सप्लान्ट भनिने हड्डी मज्जा प्रत्यारोपणका लागि चाहिने खर्च जुटाउन निकै मुस्किल परेको भनी एसबीएस समाचारसँग गरेको कुराकानीमा आधारित एक रिपोर्ट।

 रिपोर्ट सुन्न माथि रहेको स्पिकर आइकनमा थिच्नुहोस् 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now