Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

हिंसा विरुद्ध मौन नरहने दक्षिण एसियाली महिला अभियानमा नेपाली संलग्नता

Women's rights in Nepal.

Nepalese activists hit dinner plates with spoons during a protest calling for women's rights in the context of a final draft of the constitution in 2015. Source: EPA Narendra Shrestha/AAP

उर्लदो सय करोड नामक महिला हिंसा विरुद्धको अभियान नेपालमा पनि मनाउन थालिएको सात बर्ष भएको छ ।


Published

Updated

Source: SBS




Share this with family and friends


उर्लदो सय करोड नामक महिला हिंसा विरुद्धको अभियान नेपालमा पनि मनाउन थालिएको सात बर्ष भएको छ ।


दक्षिण एसियामा चर्चित महिला अधिकारकर्मी कमला भासीनको नेतृत्वमा यो बर्ष पनि नेपालले आउदो फेब्रअरी १४ मा यसलाई मनाउने भएको छ। यसमा हिंसामा परेका महिला र यसका विरुद्ध काम गर्ने अधिकारकर्मीहरु एकै ठाउमा बसेर एक अर्कामा माया र सदभाव बाढने गर्छन ।

तर विश्वका धेरै देशमा मनाइने यो अभियान बारे नेपालमा भने त्यति चर्चा भएको पाइदैन ।

यसै बिषयमा हामीले महिला अधिकारकर्मी मीना शर्मासंग कुराकानी गरेका छौ।

यो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now