सानो राहत वितरण गरेको फोटो पोस्ट गर्दैमा त्यसलाई सामाजिक सेवाको प्रमाण भन्न नमिल्ने गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए-अस्ट्रेलिया)का अध्यक्ष केशव कँडेलले बताएका छन्।