SKIP TO MAIN CONTENT

एनआरएनए अस्ट्रेलिया फाउन्डेसन: 'अब हामीसँग अवसर र चुनौती दुवै छन्'

Non-Resident Nepali Association (NRNA) Australia President Anil Pokhrel.
Non-Resident Nepali Association (NRNA) Australia President Anil Pokhrel. Source: Facebook / NRNA Australia

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको एनआरएनए अस्ट्रेलिया फाउन्डेसन, परोपकारी तथा गैर-नाफा मूलक संस्थाहरूको राष्ट्रिय नियामक, अस्ट्रेलियन च्यारिटीज एन्ड नट-फर-प्रफिट्स कमिसनमा दर्ता भएको छ। योसँगै फाउन्डेसनले ‘डिडक्टिबल गिफ्ट रेसिपियन्टस’ (डीजीआर) को मान्यता पाएको छ। यो बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको एनआरएनए अस्ट्रेलिया फाउन्डेसन, परोपकारी तथा गैर-नाफा मूलक संस्थाहरूको राष्ट्रिय नियामक, अस्ट्रेलियन च्यारिटीज एन्ड नट-फर-प्रफिट्स कमिसनमा दर्ता भएको छ। योसँगै फाउन्डेसनले ‘डिडक्टिबल गिफ्ट रेसिपियन्टस’ (डीजीआर) को मान्यता पाएको छ। यो बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now