SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको नेपाली समुदायमा 'हेल्थ केयर' बारे कस्तो बुझाइ छ?

Participants at an event organised by Nepali Aastha Society Victoria in Cranbourne South, Melbourne.
Participants at an event organised by Nepali Aastha Society Victoria in Cranbourne South, Melbourne. Source: Facebook / Astha Nepali Hindu Society of Victoria-Shree Pashupatinath Temple

मेलबर्नको नेपाली सामुदायिक संस्था नेपाली आस्था सोसाइटी भिक्टोरिया - श्री पशुपतिनाथ टेम्पलले सोमवार, १२ अगस्टमा मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी कार्यशालासँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। क्र्यानबर्न साउथस्थित उक्त कार्यशालाका सहभागीका लागि मुख्य चुनौती भनेको अस्ट्रेलियाको स्वास्थ्य प्रणाली बुझ्नु रहेको संस्थाका अध्यक्ष राजु अधिकारी बताउँछन्। कार्यक्रम र संस्थाका भावी योजनाबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मेलबर्नको नेपाली सामुदायिक संस्था नेपाली आस्था सोसाइटी भिक्टोरिया - श्री पशुपतिनाथ टेम्पलले सोमवार, १२ अगस्टमा मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी कार्यशालासँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। क्र्यानबर्न साउथस्थित उक्त कार्यशालाका सहभागीका लागि मुख्य चुनौती भनेको अस्ट्रेलियाको स्वास्थ्य प्रणाली बुझ्नु रहेको संस्थाका अध्यक्ष राजु अधिकारी बताउँछन्। कार्यक्रम र संस्थाका भावी योजनाबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now