सिड्नी निवासी पपिता श्रेष्ठ र बिनम श्रेष्ठको एक मात्र सन्तान बिहानकाजी श्रेष्ठलाई गर्भमा आएदेखि जन्मसम्मको सङ्घर्षका कारण 'मिरेकल बेबी' वा चमत्कारिक बच्चा भनेर बोलाइन्छ। झन्डै पाँच वर्षको प्रयास पछि पनि गर्भधारण नभएपछि श्रेष्ठ दम्पतीले इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ)को सहयोगले बिहानकाजीलाई आफ्नो पहिलो सन्तानको रूपमा पाएको एसबीएस नेपालीलाई बताएका छन्। उनीहरूको आइभीएफ यात्रा अनुभव बारे यो रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





