SKIP TO MAIN CONTENT

'म:म: चाहिँ थिएन, अरू त रमाइलै भयो!': सिड्नीको बहु सांस्कृतिक महोत्सव फ्लेभर्स अफ ब्ल्याकटाउन

dinita_16x9 photos (3).png
Nepali community members attending Sydney's Flavours of Blacktown on Saturday, 17 August 2024. Credit: SBS Nepali / Sameer Ghimire

शुक्रवार, १६ अगस्ट र शनिवार, १७ अगस्टमा सिड्नीस्थित ब्ल्याकटाउनमा फ्लेभर्स अफ ब्ल्याकटाउन सम्पन्न भएको छ। ब्ल्याकटाउन सिटी काउन्सिलले आयोजना गरेको उक्त बहु सांस्कृतिक महोत्सवमा विभिन्न पृष्ठभूमिका खानाका परिकारदेखि साङ्गीतिक प्रस्तुतिहरूसम्म रहेका थिए। कार्यक्रममा उपस्थित भएका नेपाली समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sameer Ghimire

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

शुक्रवार, १६ अगस्ट र शनिवार, १७ अगस्टमा सिड्नीस्थित ब्ल्याकटाउनमा फ्लेभर्स अफ ब्ल्याकटाउन सम्पन्न भएको छ। ब्ल्याकटाउन सिटी काउन्सिलले आयोजना गरेको उक्त बहु सांस्कृतिक महोत्सवमा विभिन्न पृष्ठभूमिका खानाका परिकारदेखि साङ्गीतिक प्रस्तुतिहरूसम्म रहेका थिए। कार्यक्रममा उपस्थित भएका नेपाली समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now