SKIP TO MAIN CONTENT

"गत महिना एनआरएनए हेल्पलाइनमा २२ जनाले फोन गरे"

NRNA Women's group coordinator Pratigya Adhikari speaking in Sydney.
NRNA Women's group coordinator Pratigya Adhikari speaking in Sydney. Source: Sudhira Shah

अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा यहाँ रहेकाहरुलाई सहयोग पुर्याउन सक्नु पनि धेरै महत्वपूर्ण भएको बताउछिन गैर आवासीय नेपाली संघ अस्ट्रेलिया कि महिला समूह संयोजक संयोजक प्रतिज्ञा अधिकारी। अधिकारीका अनुसार गत महिना मात्र एनआरएनए द्वारा संचालित हेल्पलाइनलाई २२ जनाले फोन गरेका थिए। यस अन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरुले सामना गर्नुपरेका समस्या र उपलब्ध रहेका सहयोगहरूबारे जानकारी गराउन एनआरएनएले अस्ट्रेलियाका प्रमुख शहरहरुमा "वल्क फर वेलफेयर - वेलफेयर फर वूमेन" नामक पदयात्रा अभियान आयोजना गर्ने भएको छ। उक्त अभियान बाट आफुले उठाउन चाहेका कुराहरुबारे प्रतिज्ञा अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा यहाँ रहेकाहरुलाई सहयोग पुर्याउन सक्नु पनि धेरै महत्वपूर्ण भएको बताउछिन गैर आवासीय नेपाली संघ अस्ट्रेलिया कि महिला समूह संयोजक संयोजक प्रतिज्ञा अधिकारी। अधिकारीका अनुसार गत महिना मात्र एनआरएनए द्वारा संचालित हेल्पलाइनलाई २२ जनाले फोन गरेका थिए। यस अन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरुले सामना गर्नुपरेका समस्या र उपलब्ध रहेका सहयोगहरूबारे जानकारी गराउन एनआरएनएले अस्ट्रेलियाका प्रमुख शहरहरुमा "वल्क फर वेलफेयर - वेलफेयर फर वूमेन" नामक पदयात्रा अभियान आयोजना गर्ने भएको छ। उक्त अभियान बाट आफुले उठाउन चाहेका कुराहरुबारे प्रतिज्ञा अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now