SKIP TO MAIN CONTENT

‘कन्सुलेट अनररी पद हो, व्यक्तिगत रूपमा यो पदको दुरुपयोग गर्ने छैनौँ’: नवनियुक्त अवैतनिक वाणिज्यदूतहरू

Honorary_Consul_Photo.png
Nirajan Gauli (L) and Sanjeev Kumar Sharma (R) are the new Nepali Honorary Consuls in Victoria and New South Wales, respectively. Credit: Supplied

अस्ट्रेलियाका दुई प्रमुख राज्यहरूमा नयाँ अवैतनिक वाणिज्यदूतहरू नियुक्त भएका छन्। नेपाल सरकारले सोमवार, २४ जुन २०२४ मा न्यु साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि नीराजन गाैलीलाई आफ्नो दूत नियुक्त गर्ने निर्णय लिएको थियो। गत जुलाईमा अस्ट्रेलिया सरकारको औपचारिक पत्र आएपछि शर्मा र गौलीले पदभार ग्रहण गरेर आफ्नो काम केही हप्ता अगिबाट आधिकारिक रूपमा सुरु गरेका हुन्। आफूहरूको कार्य योजना, हाल देखिएका समस्या, चुनौती लगायत नेपाली समुदायले नयाँ कन्सुलेटबाट के-कस्ता अपेक्षा राख्न सक्छन् भन्नेबारे नवनियुक्त दूतहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now