SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स चुनाव २०१९: लेबर समर्थक गोबा कटुवाल एसबीएस नेपालीसँग कुरा गर्दै

Nepali Friends of Labor member Goba Katuwal from Sydney
Nepali Friends of Labor member Goba Katuwal from Sydney Source: Facebook

पश्चिम सिड्नीमा बस्दै आएका गोबा कटुवाल, नेपाली फ्रेन्ड्स अफ लेबर नामक लेबर पार्टी समर्थक समूहका संस्थापक सदस्य पनि हुन्। अहिले उनि मार्च २३ मा हुने न्यु साउथ वेल्स राज्य निर्वाचनका लागि लेबर पार्टी उम्मेदवारको प्रचार प्रसारमा संलग्न रहेका छन्। एसबीएस नेपालीसँगको कुराकानीमा उनले राज्य चुनावमा किन लेबर पार्टीलाई भोट दिने त भन्ने बारे कुरा गरेका थिए।

Published

Source: SBS

Skip to podcast episode content

पश्चिम सिड्नीमा बस्दै आएका गोबा कटुवाल, नेपाली फ्रेन्ड्स अफ लेबर नामक लेबर पार्टी समर्थक समूहका संस्थापक सदस्य पनि हुन्। अहिले उनि मार्च २३ मा हुने न्यु साउथ वेल्स राज्य निर्वाचनका लागि लेबर पार्टी उम्मेदवारको प्रचार प्रसारमा संलग्न रहेका छन्। एसबीएस नेपालीसँगको कुराकानीमा उनले राज्य चुनावमा किन लेबर पार्टीलाई भोट दिने त भन्ने बारे कुरा गरेका थिए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now