SKIP TO MAIN CONTENT

एनएसडबल्यु निर्वाचन २०१९: 'अनलाइन मतदान' बारे सुरक्षा चिन्ता

NSW's iVote
Source: AAP

आगामी मार्च २३ मा न्यु साउथ वेल्समा हुने आम निर्वाचनमा राज्यका ५ लाख मतदाताहरुले चुनावको दिन मतदान केन्द्रमा लाइन लागेर यस पटक भोट नहाल्ने अनुमान अधिकारी हरुको रहेको छ। निर्वाचन आयोग द्वारा संचालित "आई भोट' नाम दिईएको उक्त अनलाइन मतदान प्रक्रियाको प्रयोग गर्दै मतदाताहरुले आफ्नो भोट हाल्न सक्ने छन्। तर साइबर सुरक्षा विज्ञहरूले चाहिं यस मतदान प्रणालीको सुरक्षा बारे चिन्ता व्यक्त गरेका छन्।

Published

Updated

By SBS News

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

आगामी मार्च २३ मा न्यु साउथ वेल्समा हुने आम निर्वाचनमा राज्यका ५ लाख मतदाताहरुले चुनावको दिन मतदान केन्द्रमा लाइन लागेर यस पटक भोट नहाल्ने अनुमान अधिकारी हरुको रहेको छ। निर्वाचन आयोग द्वारा संचालित "आई भोट' नाम दिईएको उक्त अनलाइन मतदान प्रक्रियाको प्रयोग गर्दै मतदाताहरुले आफ्नो भोट हाल्न सक्ने छन्। तर साइबर सुरक्षा विज्ञहरूले चाहिं यस मतदान प्रणालीको सुरक्षा बारे चिन्ता व्यक्त गरेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now