SKIP TO MAIN CONTENT

ओसेनिया र्स्पोट्स मिट: "महिलाहरूको सहभागिता बढाउन जोड दिनु पर्छ"

table tennis.jpeg
Nepali women Participant's at Oceania Sports meet, Canberra. Credit: Shikha basnet/SBS Nepali

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आसेनिया र्स्पोट्स मिट २०२३ जारी छ। फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, टेनिस र गल्फ जस्ता खेलमा प्रतिस्पर्धा गराइने उक्त चार दिने कार्यक्रममा महिला खेलाडीहरूको उपस्थिति चाहिँ कस्तो छ त? सहकर्मी शिखा बस्नेतले केही महिला खेलाडीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आसेनिया र्स्पोट्स मिट २०२३ जारी छ। फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, टेनिस र गल्फ जस्ता खेलमा प्रतिस्पर्धा गराइने उक्त चार दिने कार्यक्रममा महिला खेलाडीहरूको उपस्थिति चाहिँ कस्तो छ त? सहकर्मी शिखा बस्नेतले केही महिला खेलाडीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now