SKIP TO MAIN CONTENT

जाने होइन त मेलबर्नको नेपाल महोत्सवमा ?

Children performing at Nepali Festival in Melbourne Australia in 2008
Source: Facebook/Nepal Festival Melbourne

आउँदो शनिवार मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वेरमा नेपाल महोत्सवको पाँचौँ संस्करण आयोजना हुँदैछ। अस्ट्रेलियाका विभिन्न सहरहरूमा हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको नेपाल महोत्सवको सुरुवात मेलबर्नबाट दश वर्ष अगाडि सन् २००८बाट भएको हो। यसै सन्दर्भमा हामीले मेलबर्नको नेपाल महोत्सव आयोजना समितिका अध्यक्ष केशव कँडेलसँग गरेको कुराकानी उपलब्ध मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नसक्नुहुनेछ। मेलबर्नको नेपाल महोत्सव बारे थप जानकारी यो पृष्ठको अङ्ग्रेजी संस्करणमा उपलब्ध रहेको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आउँदो शनिवार मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वेरमा नेपाल महोत्सवको पाँचौँ संस्करण आयोजना हुँदैछ। अस्ट्रेलियाका विभिन्न सहरहरूमा हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको नेपाल महोत्सवको सुरुवात मेलबर्नबाट दश वर्ष अगाडि सन् २००८बाट भएको हो। यसै सन्दर्भमा हामीले मेलबर्नको नेपाल महोत्सव आयोजना समितिका अध्यक्ष केशव कँडेलसँग गरेको कुराकानी उपलब्ध मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नसक्नुहुनेछ। मेलबर्नको नेपाल महोत्सव बारे थप जानकारी यो पृष्ठको अङ्ग्रेजी संस्करणमा उपलब्ध रहेको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now