SKIP TO MAIN CONTENT

महामारीका कारण भिक्टोरियामा बसोबास गर्ने गुरुङ समुदायका ३३ प्रतिशत सदस्यहरू अति जोखिममा

Mohan B Gurung
Mohan B Gurung Source: Tamu Samaj Victoria

तमु समाज भिक्टोरियाले गुरुङ समुदायहरूमाथि गरेको एक अध्ययनले उक्त राज्यमा बसोबास गर्ने कूल तमु जनसङ्ख्याको एक तिहाइ कोभिड-१९ का कारण अति उच्च जोखिममा रहेको पाएको छ। यसै विषयमा हामीले उक्त अध्ययनका संयोजक मोहनबाबु गुरुङसँग गरेको कुराकानी।

Published

Source: SBS

Skip to podcast episode content

तमु समाज भिक्टोरियाले गुरुङ समुदायहरूमाथि गरेको एक अध्ययनले उक्त राज्यमा बसोबास गर्ने कूल तमु जनसङ्ख्याको एक तिहाइ कोभिड-१९ का कारण अति उच्च जोखिममा रहेको पाएको छ। यसै विषयमा हामीले उक्त अध्ययनका संयोजक मोहनबाबु गुरुङसँग गरेको कुराकानी।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now