SKIP TO MAIN CONTENT

आफ्नो दाँतको सुरक्षा कसरी गर्ने?

Dental Service
Dental Service

अस्ट्रेलियामा दाँत सम्बन्धी उपचार महँगो मानिन्छ, तर महँगो भएका कारण उपचार गराउन हिचकिचाउने बानीले चाहिँ दाँत सम्बन्धी रोगलाई झनै ठुलो बनाउँछ। त्यसो भए दाँतको ख्याल कसरी राख्न सकिन्छ त? सिड्नीमा लामो समयदेखि डेन्टिस्टका रूपमा कार्यरत डाक्टर प्रबिज्ञा सिवाकोटीसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा दाँत सम्बन्धी उपचार महँगो मानिन्छ, तर महँगो भएका कारण उपचार गराउन हिचकिचाउने बानीले चाहिँ दाँत सम्बन्धी रोगलाई झनै ठुलो बनाउँछ। त्यसो भए दाँतको ख्याल कसरी राख्न सकिन्छ त? सिड्नीमा लामो समयदेखि डेन्टिस्टका रूपमा कार्यरत डाक्टर प्रबिज्ञा सिवाकोटीसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now