SKIP TO MAIN CONTENT

झापा प्रतिको हाम्रो दायित्व - सिड्नीमा च्यारिटी कार्यक्रम हुँदै

Karna Rajbanshi from Rajbanshi Samaaj Australia.
Karna Rajbanshi from Rajbanshi Samaaj Australia. Source: SBS Nepali

नेपालको झापा जिल्लामा अपांगता भएका मानिसहरुको सहयोगको लागि सिड्नीमा आयोजना हुन लागेको च्यारिटी कार्यक्रममा नेपालका प्रख्यात गायक राजेश पायल राईको प्रमुख उपस्थिति रहने भएको छ। राजबंशी समाज अस्ट्रेलिया द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा सिड्नीका स्थानीय गायक राज गोस्वामी र सुजाता मानन्धरको पनि प्रस्तुति रहने छ। आयोजक समूहका सदस्य कर्ण राजबंशी उक्त कार्यक्रमबारे एसबीएस नेपालीसँग कुरा गर्दै।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालको झापा जिल्लामा अपांगता भएका मानिसहरुको सहयोगको लागि सिड्नीमा आयोजना हुन लागेको च्यारिटी कार्यक्रममा नेपालका प्रख्यात गायक राजेश पायल राईको प्रमुख उपस्थिति रहने भएको छ। राजबंशी समाज अस्ट्रेलिया द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा सिड्नीका स्थानीय गायक राज गोस्वामी र सुजाता मानन्धरको पनि प्रस्तुति रहने छ। आयोजक समूहका सदस्य कर्ण राजबंशी उक्त कार्यक्रमबारे एसबीएस नेपालीसँग कुरा गर्दै।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now