SKIP TO MAIN CONTENT

"पानको पात - कहिले बुढो नहुने गीत"

Nepali singer Prem Raja Mahat
Source: Prem Raja Mahat

नेपालका प्रख्यात लोक गायक प्रेम राजा महतले अहिलेसम्म ५८ ओटा गीति एल्बम सार्वजनिक गरिसक्नु भएको छ। तर पानको पात भन्ने गीत चाँही अझै पनि दर्शकहरुले धेरैनै फर्माइस गर्ने गीतहरु मध्ये रहेको बताउँनुहुन्छ गायक महत। उहाँ र गायिका शान्ति भण्डारीले आफ्नो पहिलो अस्ट्रेलिया भ्रमणको क्रममा सिड्नीमा एसबीएस नेपालीसँग आफ्नो सांगीतिक र आप्रवासी यात्राबारे गर्नुभएको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालका प्रख्यात लोक गायक प्रेम राजा महतले अहिलेसम्म ५८ ओटा गीति एल्बम सार्वजनिक गरिसक्नु भएको छ। तर पानको पात भन्ने गीत चाँही अझै पनि दर्शकहरुले धेरैनै फर्माइस गर्ने गीतहरु मध्ये रहेको बताउँनुहुन्छ गायक महत। उहाँ र गायिका शान्ति भण्डारीले आफ्नो पहिलो अस्ट्रेलिया भ्रमणको क्रममा सिड्नीमा एसबीएस नेपालीसँग आफ्नो सांगीतिक र आप्रवासी यात्राबारे गर्नुभएको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now