SKIP TO MAIN CONTENT

सङ्घीय निर्वाचन विशेष: पारामाटा बदलावबारे स्थानिय सांसद र मतदातासँगको कुराकानी

Federal Labor MP for Parramatta Julie Owens and local Nepalis spoke to SBS Nepali about Parramatta and the election 2019
Federal Labor MP for Parramatta Julie Owens and local Nepalis spoke to SBS Nepali about Parramatta and the election 2019 Source: SBS Nepali

पश्चिम सिड्नीको पारामाटा शहरमा भएका विकासले कसलाई फाइदा भएको छ र कसलाई घाटा? स्थानीय लेबर सांसद जुली ओवेन्सका आफुलाई लिबरल समर्थक भनि बताउने स्थानीय बासिन्दाका साथै प्रमुख पार्टीहरु प्रति रुची नराख्ने नेपाली मूलका अस्ट्रेलियालीहरुसँगको हाम्रो चर्चा।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

पश्चिम सिड्नीको पारामाटा शहरमा भएका विकासले कसलाई फाइदा भएको छ र कसलाई घाटा? स्थानीय लेबर सांसद जुली ओवेन्सका आफुलाई लिबरल समर्थक भनि बताउने स्थानीय बासिन्दाका साथै प्रमुख पार्टीहरु प्रति रुची नराख्ने नेपाली मूलका अस्ट्रेलियालीहरुसँगको हाम्रो चर्चा।


उहाँहरूसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
Julie Owens talking to Rajish Aryal of SBS Nepali
Source: SBS Nepali

उक्त पश्चिम सिड्नी सहरका लागि सन् २००४ देखि सांसद रहेकी लेबर नेत्री जुली ओवेन्सलाई अहिले पारामाटा सहरमा भएका विकासका कामहरूका र उक्त स्थानमा बस्न धेरै महँगो हुँदै गएको भन्ने बारे सोधेका थियौँ।

यसका साथै, केही वर्षदेखि पारामाटामा अन्तर्गत पर्ने एक सबर्बमा बस्दै आएका र आफूलाई लिबरल पार्टीको समर्थक भन्न रुचाउने शमशेर थापासँग पनि हामीले कुरा गरेका थियौँ। पारामाटामा उनको एक कानूनी सल्लाह दिने व्यवसाय पनि छ।

Shamsher Thapa is a Sydney based Nepali lawyer
शमशेर थापा हामीसँग कुरा गर्दै Source: SBS Nepali

उनका साथै केही अन्य अस्ट्रेलियाको नागरिकता लिएका नेपालीहरूसँग पनि हामीले कुरा गरेका थियौँ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now