न्यूनतम तलबमा काम गर्नेहरूको प्रतिनिधित्व गर्न संलग्न एक युनियनसँग आबद्ध रहँदै कामदारहरूको अधिकार एवं तलब वृद्धि अभियानमा लागी परेका तिर्थराज कार्की पनि परिषद्कै लय समात्दै फेयर वर्क कमिसनको घोषणा स्वागत योग्य भए तापनि सोचे अनुसारको परिणाम नआएको एसबीएस नेपालीलाई बताए।