SKIP TO MAIN CONTENT

आफू पढेको स्कूलका विद्यार्थीहरूसँग ५-५ रूपैयाँ उठाएर सगरमाथाको टुप्पोमा पुगेकी हुँः पूर्णिमा श्रेष्ठ

purnima.jpg
Photojournalist turned mountaineer, Purnima Shrestha has climbed a total of 8 peaks including Mount Everest. Credit: Supplied/Facebook

सगरमाथा लगायतका हिमाल आरोहण गर्न विभिन्न देशका पर्वतारोहीहरू अहिले नेपाल आइपुगेका छन् भने देशभित्रका पर्वतारोहीहरू पनि हिमाल चढ्ने तयारीमा छन्। फोटो पत्रकार समेत रहिसकेकी आरोही पूर्णिमा श्रेष्ठले यस पटक फोटो खिच्नकै लागि भनेर सगरमाथा जान लागेको बताएकी छिन्। श्रेष्ठसँग एसबीएस नेपालीकाल लागि नेपाल सम्वाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

सगरमाथा लगायतका हिमाल आरोहण गर्न विभिन्न देशका पर्वतारोहीहरू अहिले नेपाल आइपुगेका छन् भने देशभित्रका पर्वतारोहीहरू पनि हिमाल चढ्ने तयारीमा छन्। फोटो पत्रकार समेत रहिसकेकी आरोही पूर्णिमा श्रेष्ठले यस पटक फोटो खिच्नकै लागि भनेर सगरमाथा जान लागेको बताएकी छिन्। श्रेष्ठसँग एसबीएस नेपालीकाल लागि नेपाल सम्वाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now