SKIP TO MAIN CONTENT

कोभिड-१९: अस्ट्रेलियामा सङ्क्रमितहरुको संख्या बढेता पनि "दैनिक सङ्क्रमण दर घट्दो"

Prime Minister Scott Morrison speaks to the media during a press conference in Canberra.
Prime Minister Scott Morrison speaks to the media during a press conference in Canberra. Source: AAP

अस्ट्रेलियामा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या ३, ८०० कट्दा, प्रधानमन्त्री स्कट मोरिशनले चाहिं गत हप्ताको तुलनामा यस हप्ता सङ्क्रमणका नयाँ पुष्टिहरु घटेको बताएका छन्।


Published

Updated

By SBS Nepali, SBS News

Source: SBS, SBS



Skip to podcast episode content

अस्ट्रेलियामा कोरोना भाइरस सङ्क्रमितहरुको संख्या ३, ८०० कट्दा, प्रधानमन्त्री स्कट मोरिशनले चाहिं गत हप्ताको तुलनामा यस हप्ता सङ्क्रमणका नयाँ पुष्टिहरु घटेको बताएका छन्।


गत हप्ता नयाँ संक्रमणको दर २५ देखि ३० प्रतिशतमा रहेको थियो भने यो हप्ता उक्त दर १३ देखि १५ प्रतिशतमा झरेको मोरिशनले बताए।

तर कोरोनाभाइरस बाट मानिसहरु सङ्क्रमित हुने उक्त दर अझै पनि धेरैनै रहेको रहेको जोड दिंदै प्रधानमन्त्रीले नयाँ आर्थिक सहायता प्याकेजको पनि घोषणा गरेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now