SKIP TO MAIN CONTENT

“बहु सांस्कृतिक कार्यक्रमले कसरी काम गर्छ भन्नेमा अस्ट्रेलिया विश्वकै लागि एक नमुना,” प्रधानमन्त्री स्कट मोरिसन

Prime Minister Scott Morrison has ruled out calling an early election in an interview with SBS News in Washington.
Prime Minister Scott Morrison has ruled out calling an early election in an interview with SBS News in Washington. Source: SBS News

शनिवारका लागि तय भएको सङ्घीय निर्वाचन अघि प्रधानमन्त्री स्कट मोरिसनले एसबिएस रेडियोसँग कुरा गदै बहु सांस्कृतिक समुदायले अस्ट्रेलियाको आर्थिक भविष्य निर्माण गर्नमा ठुलो भूमिका खेलेको बताएका छन्। बहु सांस्कृतिक समुदायले कसरी मुलुकलाई उन्नत बनाउँछ भन्ने कुराको विश्वव्यापी उदाहरण अस्ट्रेलिया बनेको पनि उनले बताएका छन्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

शनिवारका लागि तय भएको सङ्घीय निर्वाचन अघि प्रधानमन्त्री स्कट मोरिसनले एसबिएस रेडियोसँग कुरा गदै बहु सांस्कृतिक समुदायले अस्ट्रेलियाको आर्थिक भविष्य निर्माण गर्नमा ठुलो भूमिका खेलेको बताएका छन्। बहु सांस्कृतिक समुदायले कसरी मुलुकलाई उन्नत बनाउँछ भन्ने कुराको विश्वव्यापी उदाहरण अस्ट्रेलिया बनेको पनि उनले बताएका छन्।

पुरा रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now