एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १० अगस्ट २०२२

China’s ambassador to Australia Xiao Qian at the National Press Club in Canberra, Wednesday, August 10, 2022. (AAP Image/Mick Tsikas) Source: AAP / MICK TSIKAS/AAPIMAGE
ताइवानमा अस्ट्रेलियाको निरन्तर हस्तक्षेपले, पहिलेदेखि नै तनावग्रस्त, अस्ट्रेलिया–चीन सम्बन्धलाई थप बिगार्ने चिनियाँ राजदूतको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share