SKIP TO MAIN CONTENT

समाजवादी मोर्चा गठनको तयारी र भारतीय चलचित्र 'आदिपुरुष' को तरङ्ग: गत सात दिन नेपालमा

Nepal Politics
Nepalese Prime Minister Pushpa Kamal Dahal walks to speak before taking the vote of confidence in Nepal's parliament in Kathmandu, Nepal, Tuesday, Jan. 10, 2023. Source: AP / Niranjan Shrestha/AP

प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'ले समाजवादी संयुक्त मोर्चा गठन हुन लागेको बताएका छन्। त्यस्तै, आगामी आर्थिक वर्षको बजेट माथि जारी छलफल तथा भारतीय चलचित्र आदिपुरुषको केही संवादलाई लिएर चलेको चर्चा लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।

Published

Presented by Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'ले समाजवादी संयुक्त मोर्चा गठन हुन लागेको बताएका छन्। त्यस्तै, आगामी आर्थिक वर्षको बजेट माथि जारी छलफल तथा भारतीय चलचित्र आदिपुरुषको केही संवादलाई लिएर चलेको चर्चा लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now