Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

रेडियो कार्यक्रम: तमु ल्होसार, अस्ट्रेलियामा बढ्यो गर्मी र भेनेजुएलामा अमेरिकाको सैन्य कारवाही

SBS Nepali Radio Program Template (4).png

Listen to the SBS Nepali program broadcast on Tuesday, 6 January 2026. Credit: Credit: (Top, L-R) Facebook/Tamu Samaj Sydney/Amrit Photography Sydney, Molly Riley/The White House via AP (inset), AAP/EPA/Olga Fedorova, (Bottom, L-R) Getty Images/hadynyah/, Getty/ iStockphoto/eternalcreative/Getty Images.

मङ्गलवार, ६ ज्यानुअरी सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलिया र नेपालका साप्ताहिक अपडेट, सिड्नी र मेलर्बनमा भएका तमु ल्होसारका कार्यक्रम, भेनेजुएलामा अमेरिकाले गरेको सैन्य कारवाही र गर्मीमा ‘हिटवेभ’बाट बच्ने उपाय लगायत विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now