SKIP TO MAIN CONTENT

नेपाल अपडेट: पर्यटक बढेर ११ लाख कट्यो, विदेशी लगानी भित्र्याउन लचिलो बन्दै राष्ट्र ब्याङ्क

Group of trekkers on the way to Everest Base Camp
Group of three trekkers passing signpost "Way to Mount Everest Base Camp". Credit: hadynyah/Getty Images

सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले देखाएको छ। सन् २०२४ को तुलनामा पर्यटक आगमन ३.९ प्रतिशतले बढेको अधिकारीहरूले बताएका हुन्। त्यस्तै, दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीबारे टिप्पणी, राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुन ल्याएको नीति र नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नामसिंह थापाको निधन लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडाले देखाएको छ। सन् २०२४ को तुलनामा पर्यटक आगमन ३.९ प्रतिशतले बढेको अधिकारीहरूले बताएका हुन्। त्यस्तै, दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीबारे टिप्पणी, राष्ट्र ब्याङ्कले विदेशी लगानी भित्र्याउन र बाहिर लैजान सहज हुन ल्याएको नीति र नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकमा प्रतिस्पर्धा गरेका बक्सर नामसिंह थापाको निधन लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now