एसबीएस नेपालीको मासिक आर्थिक कुराकानीमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले अहिले अस्ट्रेलियाको राजधानी क्यानबेरामा घरजग्गा किन्न कुन सबर्बहरू प्राथमिकतामा राख्दा ठिक होला भन्नेबारे आफ्नो बिचार राखेका छन्।
कुराकानीमा समावेश गरिएका अन्य विषयहरूमा
- पटक पटक गरी भइरहेको ब्याजदर वृद्धिले घरजग्गा बजारमा पारेको प्रभाव।
- यस्तो समयमा आफ्नो व्यक्तिगत अर्थ व्यवस्थापन कसरी गर्ने ?
- घरजग्गा बजारमा क्रेताहरू कस्ता स्थानहरू तर्फ आकर्षित भएको देखिन्छ?
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत पठाउन पनि सक्नुहुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
Share



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)
