मेरो नयाँ गीत "मनकी रानी" तपाईंले सोचेको जस्तो माया-पिरतीको गीत हैन भन्छन नेपाली रचना र संगीतकार किरण भण्डारी | हाल राजधानी शहर क्यानबेरामा बस्दै आएका भण्डारीले अस्ट्रेलियामा रहेका नेपाली गायकहरुसँग मिलेर काम गर्ने क्रममा गायक बिकास उप्रेतीको स्वर रहेको "मनकी रानी" बोलको आफ्नो पछिल्लो गीत सार्वजनिक गरेका हुन् | आफ्नो गीतबारे किरण भण्डारीले एसबीएस नेपालीसँग गरेको कुराकानी |
"मनकी रानी" गीतको भिडियो यहाँ हेर्नुहोस्
Share




