Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

#रेज अगेन्स्ट रेप: नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि मात्र होइन

Hima Bista spoke to SBS Nepali.

Hima Bista spoke to SBS Nepali. Source: Supplied

रेज अगेन्स्ट रेप’ नामक अभियानले नेपालको सामाजिक संञ्जाल प्रयोगकर्ताहरुमा महिला हिंसा विरुद्ध चेतना बढाउन सहयोग गरेको छ । तर, यस अभियानको लक्ष्य भनेको चेतना मात्र नभई पीडितहरुलाई सहयोग र न्याय दिलाउनु पनि रहेको बताउँछिन् सह-संस्थापक हिमा बिष्ट । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्दै उनीसहितको समूहले चलाएको "जस्टिस फर निर्मला" र "रेज अगेन्स्ट रेप" ह्यास–ट्याग ट्वीटरमा ट्रेन्डिङमा रहेको थियो । लामो समयदेखि नेपालको ग्रामीण भेगमा अस्पतालहरु संञ्चालन गरिरहेको "पोसिबल" नामक गैरसरकारी संस्थाकी कार्यकारी निर्देशक समेत रहेकी उनीसँग ‘रेज अगेन्स्ट रेप’ र ‘जस्टिस फर निर्मला’ अभियानबारे एसबीएस नेपालीले गरेको कुराकानी |

Published

Updated

By Smriti Dhungana

Source: SBS

Share this with family and friends

रेज अगेन्स्ट रेप’ नामक अभियानले नेपालको सामाजिक संञ्जाल प्रयोगकर्ताहरुमा महिला हिंसा विरुद्ध चेतना बढाउन सहयोग गरेको छ । तर, यस अभियानको लक्ष्य भनेको चेतना मात्र नभई पीडितहरुलाई सहयोग र न्याय दिलाउनु पनि रहेको बताउँछिन् सह-संस्थापक हिमा बिष्ट । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्दै उनीसहितको समूहले चलाएको "जस्टिस फर निर्मला" र "रेज अगेन्स्ट रेप" ह्यास–ट्याग ट्वीटरमा ट्रेन्डिङमा रहेको थियो । लामो समयदेखि नेपालको ग्रामीण भेगमा अस्पतालहरु संञ्चालन गरिरहेको "पोसिबल" नामक गैरसरकारी संस्थाकी कार्यकारी निर्देशक समेत रहेकी उनीसँग ‘रेज अगेन्स्ट रेप’ र ‘जस्टिस फर निर्मला’ अभियानबारे एसबीएस नेपालीले गरेको कुराकानी |

हिमा बिष्टसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now