SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा बसोबास: आफ्ना बालबालिकालाई पौडी खेल्न सिकाउन अनिवार्य छ?

Elementary Students Taking a Swim Class
Water competency goes beyond just knowing how to swim. Getting in and out of water safely, breath control, floating and recognising hazards are examples of key aquatic skills Credit: FatCamera/Getty Images

चारै तिर समुन्द्रले घेरिएको अस्ट्रेलियामा पानीमा रमाउनु यहाँको जीवन शैलीको एक अभिन्न अङ्ग हो। तर पानीमा सुरक्षित हुन नजान्दा साना बालबालिका पानीमा डुबेर मृत्यु वा घाइते हुने सम्भावना निकै रहन्छ। अस्ट्रेलियामा बसोबासको यो अंशमा बालबालिकालाई पौडी सिकाउन किन जरुरी छ भनेर चर्चा गरिएको छ।

Published

Updated

By Zoe Thomaidou

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

चारै तिर समुन्द्रले घेरिएको अस्ट्रेलियामा पानीमा रमाउनु यहाँको जीवन शैलीको एक अभिन्न अङ्ग हो। तर पानीमा सुरक्षित हुन नजान्दा साना बालबालिका पानीमा डुबेर मृत्यु वा घाइते हुने सम्भावना निकै रहन्छ। अस्ट्रेलियामा बसोबासको यो अंशमा बालबालिकालाई पौडी सिकाउन किन जरुरी छ भनेर चर्चा गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now