सिड्नीकी जेनिसा मानन्धरले काठमान्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतीलाई मुख्य पात्र बनाउँदै आफ्नो चौथो किताब ‘राजमती’ गत आइतवार, अगस्ट ३ मा सार्वजनिक गरेकी छिन्। उक्त अवसरमा एसबीएस नेपालीसँग कुरा गर्दै उनले ऐतिहासिक नेवारी चलचित्र र गीतबाट चर्चित बन्न पुगेकी राजमतीको पात्रलाई आफूले नयाँ ढङ्गले प्रस्तुत गरेको बताइन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





