Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘पिन्डा’: नेपालमा कुसुण्डा भाषा बचाउन प्रकाशित पुस्तक

Kamala Sen Kusunda

Kamala Sen Kusunda is the only remaining speaker of Nepal's Kusunda language. Credit: Sewa Bhattarai

नेपालका फिरन्ते कुसुण्डा जातीले बोल्ने यो भाषा अहिले अति संकटासन्न छ। मातृभाषाका रूपमा कुसुण्डा भाषा बोल्ने हाल नेपालमा एकजना मात्र वक्ता बाँकी छन्: दाङकी कमला सेन कुसुण्डा। उनले कुसुण्डा भाषाको श्रोतव्यक्तीका रूपमा भाषा आयोगसँग र अनुसन्धानकर्ता उदयराज आलेसँग काम गरिरहेकी छिन्, र उनको सहयोगमा कुसुण्डा भाषा सिकाउने पाठ्य र श्रव्य सामग्री तयार भएका छन्। गत फेब्रुअरी महिनामा कुसुण्डा भाषाको पुस्तक 'पिन्डा'को विमोचन कार्यक्रमका लागि उनी काठमाण्डु आएको बेलामा नेपाल संवाददाता सेवा भट्टराईले उनीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Share this with family and friends

नेपालका फिरन्ते कुसुण्डा जातीले बोल्ने यो भाषा अहिले अति संकटासन्न छ। मातृभाषाका रूपमा कुसुण्डा भाषा बोल्ने हाल नेपालमा एकजना मात्र वक्ता बाँकी छन्: दाङकी कमला सेन कुसुण्डा। उनले कुसुण्डा भाषाको श्रोतव्यक्तीका रूपमा भाषा आयोगसँग र अनुसन्धानकर्ता उदयराज आलेसँग काम गरिरहेकी छिन्, र उनको सहयोगमा कुसुण्डा भाषा सिकाउने पाठ्य र श्रव्य सामग्री तयार भएका छन्। गत फेब्रुअरी महिनामा कुसुण्डा भाषाको पुस्तक 'पिन्डा'को विमोचन कार्यक्रमका लागि उनी काठमाण्डु आएको बेलामा नेपाल संवाददाता सेवा भट्टराईले उनीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now