SKIP TO MAIN CONTENT

लोपोन्मुख शेर्पा गीतसङ्गीतको नेपालमा कसरी हुँदै छ संरक्षण?

Pasang Chiring Sherpa (R) spoke to SBS Nepali about music practiced by the Sherpa community.
Pasang Chiring Sherpa (R) spoke to SBS Nepali about music practiced by the Sherpa community. Credit: SBS Nepali/Sewa Bhattarai

नेपालको उत्तरी क्षेत्रमा बस्ने शेर्पा समुदाय हिमालसँग कति नजिक छन् र यो उनीहरूको जीवनशैलीमा कति महत्त्वपूर्ण छ भन्ने कुरा गीत सङ्गीतमा पनि प्रशस्त झल्किएको देख्न पाइन्छ। हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको उपाध्यक्ष पासाङ छिरिङ शेर्पा शेर्पाले यी मध्ये केही गीतको चर्चा गरेका छन्। सोलुखुम्बुका शेर्पासँग काठमान्डुमा नेपाल संवाददाता सेवा भट्टराईले गर्नु भएको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

नेपालको उत्तरी क्षेत्रमा बस्ने शेर्पा समुदाय हिमालसँग कति नजिक छन् र यो उनीहरूको जीवनशैलीमा कति महत्त्वपूर्ण छ भन्ने कुरा गीत सङ्गीतमा पनि प्रशस्त झल्किएको देख्न पाइन्छ। हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको उपाध्यक्ष पासाङ छिरिङ शेर्पा शेर्पाले यी मध्ये केही गीतको चर्चा गरेका छन्। सोलुखुम्बुका शेर्पासँग काठमान्डुमा नेपाल संवाददाता सेवा भट्टराईले गर्नु भएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now