SKIP TO MAIN CONTENT

एक जना मात्र मातृ भाषी रहेको कुसुण्डा भाषाको संरक्षण गर्न के हुँदै छ?

Kusunda_Students.jpg
Source: Supplied

नेपालका लोपोन्मुख भाषामध्ये सबैभन्दा सङ्कटमा परेको भाषा कुसुण्डा हो, जसको अहिले एक जना मात्र मातृ भाषी वक्ता दाङकी कमला खत्री बाँकी छिन्। यो भाषाको आयु लम्ब्याउन नेपाल सरकारले कमला खत्रीसँग मिलेर भाषा कक्षा सञ्चालन गर्ने प्रयास गरिरहेको छ।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

नेपालका लोपोन्मुख भाषामध्ये सबैभन्दा सङ्कटमा परेको भाषा कुसुण्डा हो, जसको अहिले एक जना मात्र मातृ भाषी वक्ता दाङकी कमला खत्री बाँकी छिन्। यो भाषाको आयु लम्ब्याउन नेपाल सरकारले कमला खत्रीसँग मिलेर भाषा कक्षा सञ्चालन गर्ने प्रयास गरिरहेको छ।

भाषा सँगसँगै कुसुण्डा जातीको सङ्ख्या घट्दै गएर यसको अस्तित्व पनि सङ्कटमा परिरहेको देखिन्छ। यसै सन्दर्भमा कुसुण्डा भाषा र जातीको लामो समयदेखि अध्ययन गरिरहेका, कुसुण्डा भाषा कक्षा सञ्चालन गरिरहेका र यस विषयमा किताब पनि लेखेका उदय राज आलेसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now