SKIP TO MAIN CONTENT

शेर्पा: हिमाली भेगमा बस्ने र काम गर्ने साहसी नेपालीहरू माथि नेपालीहरूले नै लेखेको किताब

Sherpa.jpeg
Ankit Babu Adhikari and Pradeep Bashyal banded together to write a book on Sherpas.

नेपालका हिमाल आरोहण गर्दाका अनुभव बारे विदेशीहरूले थुप्रै किताबहरू खेलेका छन्। तर हिमाली भेगमा बस्ने र पर्वतारोहण गर्ने साहसी शेर्पाहरूका बारेमा मात्र केन्द्रित भएर भने अलि कमै पुस्तक लेखिएका छन्। केही समय अघि दुई नेपाली युवाहरूले अङ्कितबाबु अधिकारी र प्रदीप बस्यालले शेर्पाहरूका बारेमा 'शेर्पा: स्टोरिज अफ लाइफ एन्ड डेथ फ्रम दि फर्गटन गार्डियन्स अफ एभरेस्ट' नामको एउटा पुस्तक प्रकाशन गरे। अङ्ग्रेजीमा लेखिएको उक्त पुस्तक विदेशी प्रकाशन गृहले प्रकाशन गरेको हो। शेर्पाहरूको दुख सुखका कथा र उनीहरूको अनुभव आदी विषयको सेरोफेरोमा रहेर लेखिएको उक्त किताबका लेखक मध्ये एक अङ्कित अधिकारीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपालका हिमाल आरोहण गर्दाका अनुभव बारे विदेशीहरूले थुप्रै किताबहरू खेलेका छन्। तर हिमाली भेगमा बस्ने र पर्वतारोहण गर्ने साहसी शेर्पाहरूका बारेमा मात्र केन्द्रित भएर भने अलि कमै पुस्तक लेखिएका छन्। केही समय अघि दुई नेपाली युवाहरूले अङ्कितबाबु अधिकारी र प्रदीप बस्यालले शेर्पाहरूका बारेमा 'शेर्पा: स्टोरिज अफ लाइफ एन्ड डेथ फ्रम दि फर्गटन गार्डियन्स अफ एभरेस्ट' नामको एउटा पुस्तक प्रकाशन गरे। अङ्ग्रेजीमा लेखिएको उक्त पुस्तक विदेशी प्रकाशन गृहले प्रकाशन गरेको हो। शेर्पाहरूको दुख सुखका कथा र उनीहरूको अनुभव आदी विषयको सेरोफेरोमा रहेर लेखिएको उक्त किताबका लेखक मध्ये एक अङ्कित अधिकारीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

नोटः यो सामाग्री सन् २०२३ मा पहिलो पटक प्रकाशित गर्दा दुई लेखक मध्ये अङ्कितबाबु अधिकारीको नाम त्रुटिवश अङ्कितबाबु तिवारी हुन गएकाले भुलसुधार गरिएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now