नेपालका बौद्ध समुदायहरूले आ-आफ्नो पात्रो अनुसार लुनार नयाँ वर्ष, अर्थात् ल्होसार मनाउने गरेका छन्। यसपालि शेर्पा समुदायको ग्याल्पो ल्होसार भने फेब्रुअरी २१ मा परेको छ। यस चाडको बारेमा भिक्टोरियाको शेर्पा समुदायका प्रतिनिधि मिङ्ग्मार शेर्पासँगको कुराकानी सुन्नुहोस्।
लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि यहाँ जानुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





