Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'हाम्रो कथाहरू हाम्रै भाषामा': एक दशकदेखि नेवा: भाषा संवर्द्धनमा लागेकी उज्ज्वला महर्जन

WhatsApp Image 2025-02-17 at 6.06.20 PM.jpeg

Ujjwala Maharjan has earned significant recognition through her work in poetry and music related to the Newar language. Credit: Supplied/ Ujjwala Maharjan

फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा बोलिने १३० भन्दा बढी भाषा मध्येको एक नेवा: भाषा वा नेपाल भाषा पनि एउटा मातृभाषा हो। उज्ज्वला महर्जनले विगत एक दशकभन्दा बढी समयदेखि नेपाल भाषामा कविता लेख्ने, वाचन गर्ने, पढाउने, र कार्यशाला सञ्चालन गर्ने गरेकी छिन्। पछिल्लो समयमा आफ्नो मातृभाषामा र्‍याप र साङ्गीतिक एकालाप लगायतका विभिन्न काम गरिरहेकी महर्जनसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sewa Bhattarai

Source: SBS

Share this with family and friends

फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा बोलिने १३० भन्दा बढी भाषा मध्येको एक नेवा: भाषा वा नेपाल भाषा पनि एउटा मातृभाषा हो। उज्ज्वला महर्जनले विगत एक दशकभन्दा बढी समयदेखि नेपाल भाषामा कविता लेख्ने, वाचन गर्ने, पढाउने, र कार्यशाला सञ्चालन गर्ने गरेकी छिन्। पछिल्लो समयमा आफ्नो मातृभाषामा र्‍याप र साङ्गीतिक एकालाप लगायतका विभिन्न काम गरिरहेकी महर्जनसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now