SKIP TO MAIN CONTENT

'शैक्षिक रूपमा गुणस्तर खोज्नेहरूले आफ्नो भाषा सिध्याइसकेका छन्'

phul kumar.png
Especially prevalent in the Himalayan region of central Nepal, the Tamang's are popular in singing by playing the drum called 'Damfu'. Ful Kumar Tamang in photo. Credit: Sewa Bhattarai

विशेष गरी मध्य नेपालका हिमाली क्षेत्रमा फैलिएका तामाङ जातीमा 'डम्फु' बजाएर विभिन्न किसिमका गीत गाउने प्रचलन रहेको छ। तामाङ सेलो गीत त निकै प्रख्यात रहेका छन्। तामाङ समुदायका यस्ता गीत, भाषा, साहित्य, अनि संस्कृतिको बारेमा नेपाल संवाददाता सेवा भट्टराईले तामाङ डाजाङ भन्ने साहित्यिक संस्थाका अध्यक्ष फूल कुमार बम्जनसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

विशेष गरी मध्य नेपालका हिमाली क्षेत्रमा फैलिएका तामाङ जातीमा 'डम्फु' बजाएर विभिन्न किसिमका गीत गाउने प्रचलन रहेको छ। तामाङ सेलो गीत त निकै प्रख्यात रहेका छन्। तामाङ समुदायका यस्ता गीत, भाषा, साहित्य, अनि संस्कृतिको बारेमा नेपाल संवाददाता सेवा भट्टराईले तामाङ डाजाङ भन्ने साहित्यिक संस्थाका अध्यक्ष फूल कुमार बम्जनसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now