SKIP TO MAIN CONTENT

चरीमाया तामाङ: चेलीबेटी बेचबिखन विरुद्ध कार्यरत अभियन्ताको व्यक्तिगत संघर्ष

Charimaya Tamang
Source: SBS Nepali

चरीमाया तामाङ लामो समयदेखि मानव बेचबिखन विरुद्ध काम गर्दै आएकी अभियन्ता हुन्। उनी आफैँ पनि १६ वर्षको उमेरमा बेचिएर भारत पुर्‍याइएकी थिइन् र २२ महिनापछि नेपाल फर्केकी थिइन्। तामाङले लामो समय बेचबिखनमा परेका महिलाहरूलाई समाजमा पुनर्स्थापना हुन सहयोग पुर्याउन्दै आएकी छिन्। जसका कारण उनले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत पाएकी छिन्। उनै तामाङसँग हामीले उनको सङ्घर्ष र बेचबिखनमा परेका महिलाहरूलाई समाजमा पुनर्स्थापना हुन कत्तिको सहज छ भन्ने विषयमा कुराकानी गरेका छौँ।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

चरीमाया तामाङ लामो समयदेखि मानव बेचबिखन विरुद्ध काम गर्दै आएकी अभियन्ता हुन्। उनी आफैँ पनि १६ वर्षको उमेरमा बेचिएर भारत पुर्‍याइएकी थिइन् र २२ महिनापछि नेपाल फर्केकी थिइन्। तामाङले लामो समय बेचबिखनमा परेका महिलाहरूलाई समाजमा पुनर्स्थापना हुन सहयोग पुर्याउन्दै आएकी छिन्। जसका कारण उनले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत पाएकी छिन्। उनै तामाङसँग हामीले उनको सङ्घर्ष र बेचबिखनमा परेका महिलाहरूलाई समाजमा पुनर्स्थापना हुन कत्तिको सहज छ भन्ने विषयमा कुराकानी गरेका छौँ।

हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now