हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेशनल सरी डे: परिवारसँग जबरजस्ती छुटाइएका आदिवासी बालबालिकाको सम्झना गर्ने दिन

Stolen Generations survivor Rita Wright depicts her journey at a commemorative event in Sydney (AAP) Source: AAP / Sitthixay Ditthavong/AAPIMAGE
अस्ट्रेलियामा मेलमिलाप सप्ताह चलिरहँदा, सन् १८०० को मध्यदेखि सन् १९७० को दशकसम्म आदिवासी समुदायका बालबालिकालाई परिवारसँग जबरजस्ती छुटाइएको स्मरणमा अस्ट्रेलियाभर 'नेशनल सरी डे' मनाइएको बारेमा रिर्पोट सुन्नुहोस्।
Share