Council of International Students Australia president Bijay Sapkota Source: SBS
अस्ट्रेलियाली तथ्यांक विभागका अनुसार गए वर्ष ७ लाख ८६ हजार भन्दा बडी अन्तराष्ट्रिय विद्यार्थीहरु देशका विभिन्न विश्वविद्यालय हरुमा भर्ना भएका थिए। ती मध्ये करिब ३ प्रतिशतले मात्र ग्रामिण विश्वविद्यालय रोजेका थिए। संघीय सरकारले ग्रामिण भर्नाको उक्त संख्या बढेको हेर्न चाहेको छ। तर अन्तराष्ट्रिय विद्यार्थीहरुको राष्ट्रिय परिषदले भने सरकारको उक्त कदमले विद्यार्थीहरुलाई अस्ट्रेलिया आउन बाट निरुत्साहित गर्न सक्ने चेतावनी दिएको छ।