There are concerns disability employment services are failing to place jobseekers. Credit: Jessie Casson/Getty Images
सन् २०१९ मा स्थापना गरिएको एक शाही आयोगले अपाङ्गताका साथ बाचिरहेका मानिसहरूका अनुभव बारे अनुसन्धान गर्दै आएको थियो। यस बारे हालै सार्वजनिक भएको रिपोर्ट अनुसार अपाङ्गता भएका मानिसहरूलाई रोजगार खोज्न तयार पारिएका सुविधाहरूले उपयुक्त सहयोग प्रदान गर्न सफल नभएको कुरा अघि आएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।