SKIP TO MAIN CONTENT

आफ्नै व्यवसाय चलाउनुहुन्छ? "आफ्नो मानसिक स्वास्थ्य बारे पनि ध्यान दिनुहोस्"

आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरूले व्यापक दबाबको सामना गर्नु परेता पनि धेरैले मानसिक स्वास्थ्यबारे ध्यान दिने नगरेको समाचारहरू आउने गरेका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आफ्नै व्यवसाय सञ्चालन गरिरहेकाहरूले व्यापक दबाबको सामना गर्नु परेता पनि धेरैले मानसिक स्वास्थ्यबारे ध्यान दिने नगरेको समाचारहरू आउने गरेका छन्।

अस्ट्रेलियामा रहेका नेपालीहरु मध्ये पनि धेरैले आफ्नै व्यवसाय सुरु गरेको हालको अवस्थामा उनिहरुले आफु र आफ्ना कर्मचारीहरुको मानसिक स्वास्थ्यबारे सोच्नु कतिको महत्वपूर्ण रहेको छ त?

मेलबर्न बाट मनोचिकित्सक डा. अनुपम पोखरेल यसो भन्नुहुन्छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now